.

,

दाहाल र भट्टराईसँगको दुरि बढेपछि वैद्यको बाध्यता

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
ओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईसँगको वैचारिक दुरि बढेपछि सोहि पार्टीका उपाध्यक्ष मोहन वैद्य पक्षले नयाँ पार्टी गठनको प्रकृया अन्तिम चरणमा पुगेको छ । दाहाल र भट्टराई संसदीय बाटोमा गएको आरोप लगाउँदै  वैध पक्षले पुन: क्रान्तिकारी पाटो अपनाउन लागेको हो ।
पोलिटब्युरो सदस्य समेत रहेकी वैद्य पक्षकी माओवादी नेत्री पम्फा भुसालले ले अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईसँगको विचार र राजनीति नमिलेपछि  नयाँ ढंगले जान आवश्यक रहेको र असारको पहिलो साता राष्ट्रिय भेलाबाट वैद्य पक्षले  नयाँ माओवादी पार्टी घोषणा  गर्ने बताएकी छिन । वैद्य पक्षले आफ्नो केन्द्रीय समितिको बैठक गरी नयाँ बाटो तय गर्नुपर्ने निष्कर्ष निकालेपछी  पुरानो पार्टीमा बस्ने अस्तित्व समप्त भएकोले नयाँ पार्टी गठन गर्नेु परेको जानकारी दिएकी हुन् ।
भुसालले मूल नेतृत्व असफल भएको बताइन् । उनले भनिन् शान्ति र संविधानको  मूल नेतृत्व पनि असफल भएको र संस्थापनसँग राजनैतिक विचार, कार्यदिशा र निर्माणका विषयमा फरक परेकोले नयाँ पार्टीको आवश्यकता परेको छ ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर