.
समाचार,
गोलि काण्डमा दिपकराज गिरिका पिता गम्भिर धाइते I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 31 May 2012
आज बिहान ११ बजेर ५ मिनेटको समयमा शंखमुलमा गोलि चल्दा सर्वोच्च अदालतका न्यायधिस रणबहादुर बम को निधन भएको छ भने उनका अंग रक्षक र न्यायधिस बम का नजिक का मित्र तथा कानुन व्यवसायी रामजी गिरि गम्भिर धाइते हुनु भएको छ । रामजी गिरि हास्य कलाकार तथा तितो सत्यका निर्देशक दिपक राज गिरीका पिता हुनुहुन्छ उहाको यतिबेला नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




