.

,

हावाहुरीले पोल ढलाउँदा डोटीको सदरमुकाममा विद्युत सेवा अबरुद्ध I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
डोटी, जेठ १९,

गएराति आएको हावाहुरीले विद्युका पोल ढाल्दा डोटीको सदरमुकाम सिलगढीको विद्युत सेवा अबरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरण कार्यालय दियालयदेखि १३ किलो मिटरको दुरीमा रहेको सिलगढी सम्मको बाटोमा अधिकांश पोलहरु ढेलेकाले सेवा अबरुद्ध भएको हो ।

गएरातिबाट नै विद्युत सेवा अबरुद्ध भएपछि यहाँका विद्युतिय सञ्चार माध्यमहरु सबैभन्दा बढी प्रभावित भएको छन् । बोटो भरी धेरै पोलहरु ढलेकाले मर्मत गर्न आज दिनभरी लाग्ने नेपाल विद्युत प्रधिकरण दिपायल शाखाले जानकारी दिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर