.

,

हिम पहिरोमा पुरिई एक विदेशी नागरिकको मृत्यु

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
म्याग्दी । हिम पहिरोमा परि हंगेरीका एक नागरिकको मृत्यु भएको छ । अन्नपूर्ण हिमालको आरोहण गरि र्फकने क्रममा हिमपहिरोमा पुरिएर हङगेरियन नागरिक ३४ वर्षीय हरबाद टिवोरको ज्यान गएको हो ।
हिमाल आरोहणका लागि वैशाख २४ गते म्याग्दीको नारच्याङ हुदै त्यसतर्फ लागेका उनको हिम पहिरोमा परि मृत्यु भएको पर्यटनव्यवसायी तेज गुरुङले जानकारी दिनुभयो । सुमित पार्क एण्ड ट्राभल्स काठमाडौँबाट आएका आठ सदस्यीय टोलीमध्ये अन्य भने सकुशल फर्किएका छन् । हिमपहिरोले पुरिएर ज्यान गुमाएका टिमोरको सव भने अहिलेसम्म फेला परेको छैन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर