.

,

,सार्वजनिक लेखा परीक्षण कार्यक्रम कठजोर गाविसमा सम्पन्न I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
मन्थली, जेठ १२,

आर्थिक वार्ष २०६७÷६८ मा लक्षित वर्गका लागि विनियोजित कार्यक्रमको कार्यन्वयनको अवस्थाबारे आज रामेछापको कठाजोर गाविसमा सार्वजनिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

असल सासन परीयाजना प्रो पब्लिक रामेछाप र कठाजोर गाविस कार्यलयको संयुक्त आयोजनामा संञ्चालित सो कार्यक्रम गत आर्थिक वर्ष मा लक्षित वर्ग अन्तर्गत दलित , महिला ,जनजाति बालबालिका लगायतको शिर्षकमा विनियोजन गरेको रकम र वास्तविक खर्चको जानकारी सरोकारवालाहरुलाई गराउने उद्देश्यले गरीएको थियो ।

कार्यक्रमका अवसरमा संस्था एवं सञ्जालका प्रतिनिधीहरुले आर्थिक वर्षको महिला , दलित , जनजाति र बालबालिकाको लागि बिनियोजित रकमको खर्चका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको अन्तमा गत आर्थिकवर्षको लक्षित वर्गका लागि विनियोजित रकम पेश्किका रुपमा हालसम्म पनि बाँकी रहेकोले अगामि १० दिनभित्र पेश्कि फस्च्र्यौट गर्ने ÷गराउने , सोका लागि गाविस सचिवले ताकेता पत्र तत्काल लेख्ने , पेश्कि रकम लगेपछि लक्षित वर्ग र अन्य योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई यसै आर्थिक वर्षमा योजना कार्यन्वयन सम्बन्धि १ दिने अनुशिक्षण दिने , गत वर्षको पेश्कि फस्च्र्यौट भएपछि मात्र यस आर्थिक वर्षका लागि विनियोजित रक गत वर्षको खर्च , कार्यप्रगति विवरण र योजना प्रस्ताव गाविसमा प्राप्त गरेपछि सर्वदलिय निर्णय अनुसार पेश्कि दिने लगायतका विभिन्न प्रतिबद्धताहरु भएका छन् ।

असल शासन क्लवका अध्यक्ष्य उमंग मैलालि द्धारा सहजिकरण गरीएको सो कार्यक्रममा गाविस सचिव केशर बहादुर खत्रि , राजनैतिक दलका प्रतिनिधिहरु र लक्षित वर्ग अन्तर्गतका गाविस स्तरका सञ्जालका पदाधिकारी हरुले समेत हस्ताक्षर गर्नुभएको थियो ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर