.
समाचार,
पत्रकार महासंघद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 21 May 2012
महासंघ अध्यक्ष शिव गाउँलेको नेतृत्वमा गृहमन्त्रालय पुगेको महासंघको टोलीले सञ्चारकर्मीमाथि भैरहेका आक्रमण तत्काल रोक्न र दोषीलाई कार्वाही गर्न माग सहित ज्ञापनपत्र बुझाएको हो । पत्रकारमाथि आक्रमण भैरहँदा प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै पत्रकारले आक्रोश पोखेका थिए । जवाफमा गृहमन्त्री गच्छदाराले प्रदर्शनलाई मुठभेडमा जान नदिन प्रहरीले संयमता अपनाएको भएपनि प्रेसमाथिको आक्रमण रोक्न निर्देशन दिएको बताउनुभयो । उहाँले आक्रमणमा दोषीलाई कार्वाही हुने प्रतिबद्धता पनि जनाउनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




