.

,

सरकारले पत्रकार सुरक्षाको लागि विशेष कार्ययोजना ल्याउँछ : गृहमन्त्री I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाडौ, जेठ ८ – सरकारले पत्रकारको सुरक्षाका लागि विशेष कार्ययोजना ल्याउने भएको छ । पत्रकारमाथि भएको आक्रमणबारे ध्यानआकर्षण गराउन पुगेका पत्रकारहरुसँग गृहमन्त्री विजयकुमार गच्छेदारले पत्रकारको सुरक्षासम्बन्धी विशेष कार्ययोजना ल्याउने प्रतिबद्धता जनाउनुभएको हो ।
गृहमन्त्री गच्छेदारले पत्रकारमाथी बन्दका क्रममा आक्रमण हुँदा पनि सुरक्षाकर्मीले वास्ता नगरेको विषयमा घटना भएका ठाँउमा खटिएका सुरक्षाकर्मीको नेतृत्वलाई सोधपुछ गर्ने बताउनुभयो ।
पत्रकार महासंघका अध्यक्ष शिव गाँउलेको नेतृत्वमा गृहमन्त्रालय पुगेको पत्रकारहरुको टोलीले वन्दका क्रममा आइतबार र सोमबार पत्रकारमाथि भएको आकर्षणबारे जानकारी गराएको थियो ।
गृहमन्त्री गच्छादारले पत्रकारमाथि हुने घटना निन्दनीय र अक्षम्य भएको भन्दै तोडफोड भएका सवारी साधनको क्षतिपूर्ति उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर