.

,

प्रधानमन्त्रीकी छोरी मानुषीलाई प्रेम प्रश्ताव राख्ने युवक पक्राउ

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

काठमाडौ, जेठ १८ । प्रधानमन्त्री डा बाबुराम भट्टराईकी छोरी मानुषीलाई पटक पटक प्रेम प्रस्ताव राख्ने पाल्पाका अर्जुनप्रसाद न्यौपाने जेलमा परेका छन् । उनलाई १२ दिन अघि पक्राउ गरेर महानगरीय प्रहरी परिसर काठमाडौमा राखिएको छ ।
त्रिभुवन विश्व विद्यालयमा अध्ययन गर्ने न्यौपानेले बारम्बार फोन गरेर हैरान पारेपछी मनुषीले प्रहरीलाई मौखिक उजुरी दिएको बताइएको छ ।

चिन्नु न जान्नुको मान्छेले टेलिफोनबाट प्रस्ताव राख्दा पहिले केहीदिन पन्छाएपनि बारम्बारको प्रस्तावका कारण बाध्य भएर प्रहरी गुहारेको स्रोतले बताएको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरी सार्वजनिक मुद्धा अन्तगत कारबाही चलाएको छ । उनलाई थप अनुसन्धान गर्ने भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट दुईपटक म्याद थप गरिसकेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मनुषीले मौखिक उजुरीमात्र गरेकी थिईन भने लिखित उजुरी उनका हितैषी अञ्जनाले गरेकी थिईन् । अञ्जनाकै उजुरीका आधारमा न्यौपाने विरुद्ध कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर