.
समाचार,
राष्ट्रपति यादव र माओवादी अध्यक्ष प्रचण्ड विच भेटवार्ता I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 23 May 2012
संविधानसभाको म्याद सकिन लागेको र दलहरुबीच तीन महिना म्याद थप्ने सहमति भएपछिको अवस्थाबारे उहाँहरुबीच छलफल भएको हो ।
भेटमा राष्ट्रपतिले जेठ १४ मा के हुन्छ भनेर जिज्ञासा राखेको र आफूले दलहरुबीच भैरहेका छलफलका बारेमा जानकारी गराएको प्रचण्डले बताउनुभयो ।
दलहरुबीच सकभर जेठ १४ भित्रमा संविधान जारी गर्ने र नभएमा केही प्राविधिक कामका लागि म्याद थपको सहमति भएको प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




