.

,

गोली प्रहार गरिएका सर्वोच्चका न्यायाधीश रणबहादुर बमको निधन I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

UPDATE :

गोली प्रहार गरिएका सर्वोच्चका न्यायाधीश रणबहादुर बमको निधन
शंखमुलको युएनपार्क नजिक १८ जेठ बिहान गोली प्रहार गरिएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको उपचार गर्दागर्दै नर्भिक अस्पतालमा निधन भएको छ ।

------------------------------------------

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई आज मध्याह्नपख अज्ञात हतियारधारीले गोलि हानि गम्भीर घाइते बनाएका छन् ।

न्यायाधीश बम र उनका अंगरक्षकमाथि राजधानीको शंखमुलस्थित युनएन पार्क नजिकै करिब साढे ११ बजे कारमा रहेको अवस्थामा गोली प्रहार गरिएको हो । न्यायाधीश बम बा.८.च ९८५३ नम्बरको सेतो कारमा रहेका थिए । बमलाई च्यापु, घाँटी, हात र छातिमा गरी चार वटा लागेको जनाइएको छ भने कारको पछाडीपटि बसेका उनका अंग रक्षक महेश गिरीलाई समेत हतियारधारीले गोलि हानेका थिए । अंगरक्षक गिरीको भने घाँटीमा गोली लागेको छ ।

रातो पल्सरमा आएकाले न्यायाधिस बमलाई गोलि हानेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनास्थलमा नेपालवाद पार्टीको पर्चा भेटिएको छ । तर अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ भने गर्न सकिएको छैन । पर्चामा भेटिएको नाम अहिलेसम्म कतै पनि नसुनिएको नाम हो ।

गोलि लागेका दुवै जनालाई स्थानीयले नर्भिक अस्पतालमा पुर्‍याएका थिए । अहिले अस्पतालमा प्रधानन्याधीश खिलराज रेग्मी नर्भिक अस्पताल पुगेका छन् भने सञ्चारकर्मी, सुरक्षाकर्मी तथा अन्य विभिन्न व्यक्तिहरुको ठूलो भीड लागेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर