.

,

तोसिबाले जापानमा एलसिडि टेलिभिजनको उत्पादन बन्द गर्ने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


विद्युतिय सामग्री उत्पादक कम्पनी तोसिबाले जापानमा एलसिडि टेलिभिजनको उत्पादन बन्द गर्ने भएको छ। जापानी बजारमा उत्पादनको माग घट्न थालेपछि यसको उत्पादन बन्द गर्ने भएको हो। कम्पनीले यो सँगै फुकुयामा रहेको आन्तरिक उत्पादन प्लान्टसमेत सञ्चालन नगर्ने बताएको छ।
दक्षिण कोरियाली कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहेको यो कम्पनीको व्यापारमा कमी आएपनि सेयर मूल्य भने बढेको छ। कम्पनीको सेयर २.६ प्रतिशतले बढेको बताइएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर