.

,

फेसबुकका संस्थापक मार्क जुकरबर्गले बिहे गरे I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


फेसबुक संस्थापक मार्क जुकरबर्गले बिहे गरेको खबर विश्वका प्रमुख सञ्चार माध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरिरहेका छन्।

मार्क र प्रिसिला

फेसबुकका संस्थापक मार्क जुकर्बर्गले अमेरिकाको क्यालिफोर्नियास्थित आफ्नै निवासमा २७ बर्षीय प्रेमिका प्रिन्सिला चानसंग बिहे गरेका छन । उनीहरुको विगत नौ बर्ष देखि प्रेम सम्बन्ध थियो ।जुकरबर्ग उनीभन्दा एक वर्षले जेठा हुन्।

बिहेमा जुकरबर्गले आफैले डिजाइन गरेको रुबीको रिङ्ग लगाइदिएको बीबीसीले जनाएको छ। दुवैको भेट नौ वर्षअघि हार्वर्ड विश्वविद्यालयमा भएको थियो। त्यतिबेला जुकरबर्गले फेसबुक भर्खरै सुरु गरेका थिए।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर