.
विश्व समाचार,
भारतको इलाहाबादमा विस्फोटमा परि ६ जनाको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 23 May 2012
१० जेठ, भारत (एजेन्सी) । भारतको इलाहावादको करेली क्षेत्रमा भएको बिस्फोटमा ६ जनाको मृ्त्यु भएको छ भने करिब १५ जना घाइते भएका छन् । बच्चाहरू खेलिरहेको स्थानमा करिव साढे ४ बजेतिर भएको बिस्फोटमा परी ४ बच्चा र २ महिलाको मृ्त्यु भएको बताइएको छ ।
घाइते हुनेहरूमा अधिकांश बच्चाहरू रहेको बताइएको छ । घाइतेहरूको नजिकको अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयलाई लिएर लखनऊमा प्रहरीका वरिष्ठ अधिकारीहरूको आकस्मिक बैठक बसिरहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





