.
समाचार,
सिटौलाले राजीनामा सभापतिलाई वुझाए I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 24 May 2012
सिटौलाको राजीनामावारे दिउँसो बस्ने पार्टी केन्द्रीय समितिको बैठकले टुङ्गो लगाउने कोइरालाका प्रेस सल्लाहकार विपुल पोख्रेलले जानकारी दिनुभयो । सरकारले संबिधानसभाको म्याद थप्ने प्रक्रिया सुरु गरेपछि सो प्रक्रिया प्रति कांग्रेसले असहमति जनाएको छ । पार्टीले असहमति जनाएपछि सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्ने सिटौलाले उपप्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय लिई त्यस अनुरुप पार्टी सभापतिलाई राजीनामा पत्र बुझाउनु भएको हो ।
यसैबीच आजै दिउँसो बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको सरकारमा सहभागिता र संबिधानसभाको म्याद थप्ने बिषयमा आफ्नो औपचारिक धारणा तय गर्ने छ । वुधवारवाट सुरु भएको बैठकमा देउवा पक्षीय नेताहरु अनुपस्थित भएपछि वैठक अनिणिर्त वनेको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




