.

,

संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनको नेपालमा विकसित पछिल्लो अवस्थाप्रति चिन्ता I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाण्डौ, जेठ १२,

संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले संविधान निर्माणको काम सफलतापूर्वक सम्पन्न गर्न नेपालका राजनीतिक दल तथा अन्य समूहहरुलाई आग्रह गर्नुभएको छ । नयाँ संविधान जारी नहुँदै संविधानसभाको म्याद सकिने सम्भावना बढ्द गएको बेला मुनले यस्तो चासो देखाउनु भएको हो ।

महासचिव वानका प्रवक्ता जारी गरेको विज्ञप्तीमा वानले नेपालमा नयाँ संविधान जारी नहुँदै नेपाली जनताको आशा तथा भरोसाको रुपमा रहेको संविधानभाको म्याद सकिन लागेकोमा चासो व्यक्त गर्नुभएको उल्लेख छ ।

महासचिव वानले सबै राजनीतिक दलहरुलाई विस्तृत शान्ति सम्झौताको सिमाभित्र रहन आग्रह गर्दै नेपालका सबै सरोकारवालाहरुलाई शान्त रहन तथा धैर्यता प्रदर्शन गर्न अपिल गर्नुभएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर