.
Feature समाचार,
अखण्ड सुदूरपश्चिम पक्षद्वारा फेरि आन्दोलन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 24 May 2012
सरकारको निर्णयका कारण फेरि आन्दोलन घोषणा गर्नुपरेको अखण्ड सुदूरपश्चिम युवा दस्ताका उपसंयोजक राजबहादुर ऐरले जानकारी दिनुभयो । उनीहरुले बिहीबार धनगढीमा प्रदर्शन गर्दै आमहड्तालको घोषणा गरेका छन् । बन्दका कारण यातायात र बजार बन्द भएको छ । सरकारले आफुहरुसँग गरेको सम्झौता विपरित कैलाली कञ्चनपुर थारुवानमा राख्ने षडयन्त्र गरिरहेको भन्दै अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन परिचालन समितिले मंगलवार नै आन्दोलनको घोषणा गरेको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




