.

,

अब कसैगरेपनि संविधान जारी नहुने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाडौँ, जेठ १४ - सहमतिका लागि दलहरुबीच भइरहेको प्रयास असफल भएपछि आज संविधान जारी नहुने नेताहरुले बताएका छन्।
बालुवाटारमा भइरहेको बैठक छाडेर सभामुखसहित सिंहदरबारको संसद सचिवालयमा भएको बैठकपछि एमाले र माओवादी नेताले आज मध्यरातसम्म संविधान जारी नहुने बताएका हुन्। बैठकपछि एमाले नेता केपी ओलीले भने,- 'अब संविधान नबन्ने भयो। सहमति मै केही विकल्प खोज्ने बारे छलफल भइरहेको छ।'

त्यसैगरी माओवादी नेता पोस्टबहादुर बोगटीले सञ्चारकर्मीहरुलाई भने- '१२ बजेसम्म संविधान आउन नसक्ने भएकोले विकल्पका बारेमा छलफल सुरु भएको छ।' उनले माओवादीले जे विकल्प ल्याए पनि कङ्ग्रेस र एमालेले नमान्ने भएकोले उनीहरुबाट जे विकल्प प्रस्ताव हुन्छ, त्यसैमा वार्ता हुने बताए। उनले भने, 'हामीले सिंहदरबारमा नभई बानेश्वर मै गएर बसौँ भन्दा पनि वार्ताका लागि बैठक बस्न बानेश्वर जान समेत उनीहरु राजी भएनन्।'

आजै संविधान जारी नहुने भएपछि दलहरुबीच संविधानसभाको सबै काम रुपान्तरित संसदलाई जिम्मा लगाउने, संकटकाल लगाएर ६ महिना संविधानसभाको म्याद थप्ने वा संविधानसभाको ताजा चुनावमा जाने भन्ने तीन विकल्पमा छलफल भइरहेको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर