.
रोचक र भिन्न,
बाँदरले चार घण्टा सम्म विमान रोक्यो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 29 May 2012
एक बाँदर पिंजडाबाट बाहिर निस्केर कुद्न थाले पछि विमानको उडान भर्न चार घण्टा ढिलो हुन् पुगेको छ । विमान अमेरिकाको न्यूयार्क शहरको जेएफके अंतर्राष्ट्रीय हवाईअड्डाबाट उड़ान भर्ने तयारीमा थियो । समाचार पत्र डेली मेलमा जनाए अनुसार बाँदरलाइ चिकित्सकिय अनुसन्धानको लागि चिन लगिन लागेको थियो । यो बाँदर सहित एयर चाइना बोइंग ७४७ विमानमा ५० देखि ६० अन्य जनावर थिए । विमानले बिहान ४.५० बजे उड़ान भर्नु थियो । विमानमा सवार यात्रुलाइ सम्भवत यो थाहै पाएनन् कि सोही विमानको कार्गो होल्डमा बाँदरले केके चर्तिकला गरिरहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





