.
entertainment feature,
नेपाली चलचित्रले यौनलाई प्राथमिकता दिदै `एटिएम`मा अश्लिलताको पराकाष्टा, (प्रोमो हेर्दा दायाँ बायाँ आफ्नो परिवार र आफन्तको ख्याल राख्नु होला) I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 28 May 2012
काठमाण्डौ, जेठ १६,
पछिल्लो समय नेपाली फिल्म मेकरहरू सस्तो लोकप्रियताका लागि सेक्सका कथाहरूलाई उठान गरेर फिल्म निर्माणमा हौसिएका छन् ।
अझ भनौं नेपाली समाजले नै पचाउन नसक्ने खालका फिल्म बन्न थाले पछि नेपाली फिल्मी क्षेत्र कुन बाटोमा जान थालेको हो भन्ने प्रश्न अहिले हरेकको मनस्पटलमा छाईरहेको छ ।
सुटिङका बेला देखिनै नकारात्मक चर्चा पाएको फिल्म एटिएम पनि सेक्सलाई मुख्य आधार मानेर निर्माण गरिएको फिल्म हो । यादव सिलवालको निर्देशनमा दिनेश थापा, जिया केसी, सबिना कार्की र कुष्मा बुढाथोकीको अभिनय रहेको सो फिल्मको हल ट्रेलर रिलिज गरिएको छ ।
यहि तपाईं यो प्रोमो हेर्न लाग्नु भएको छ भने दायाँ बायाँ आफ्नो परिवार र आफन्तको ख्याल गर्नुहोला ! स्रोत,फिल्मीखबर,
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




