.
भिडियो समाचार समाचार,
त्रिभुवन विश्व विद्यालयको सेफि्ट ट्यांकीमा महिलाको सव भेटियो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 30 May 2012
त्रिभुवन विश्व विद्यालयको सेफि्ट ट्यांकीमा महिलाको सव भेटियो । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय परिसरको सेफ्टी ट्यांकमा महिला कर्मचारीको शव फेला परेको छ । इश्वरी कन्या छात्रावासमा खाना पकाउने काम गर्ने ती ३० बर्षिया कर्मा तामांगको शव ट्यांकीभित्र भेटिएको हो । उनको हत्या गरेर शव लुकाइएको आशंकामा उनका श्रीमान प्रेम लामा लाइ पक्राउ गरिएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




