.

,

विशिष्ट योगदान पुर्‍याएका २ सय ७० जना व्यक्तिहरु सरकारद्वारा विभूषित I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाण्डौ,९ जेठ । सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका २ सय ७० जना विशिष्ट ब्यक्तिहरुलाई सरकारले मंगलवार विहान विभिन्न विभुषणवाट सम्मान गरेको छ । विभुषीत विभिन्न व्यक्तिहरुलाई राष्ट्रपतिको भवन शितल निवासमा विहान एक विशेष समारोहमा राष्ट्रपति डा रामवरण यादबले बिभुषण प्रदान गर्नुभएको हो ।

राष्ट्रपति डा रामवरण यादबले सरकारको सिफारिसमा गत जेठ १५ मा सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका २ सय ७० जना व्यक्तिलाई मानपदवी, अलंकार र पदक प्रदान गरेको घोषणा गर्नु भएको हो । घोषित २ सय ७० मध्ये २ सय १९ ले मात्र मानपदबी ग्रहण गरेका छन् ।

बाँकी ५२ जानले भने विभुषण बहिस्कार गरेका छन् । सरकारले घोषणा गरेको मानपदबी कार्यवहाक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, पत्रकार कनकमणि दीक्षित र युवराज घिमिरे लगायतले बहिस्कार गर्ने घोषणा गरेका थिए ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा वावुराम भट्टराई, सभामुख सुवासचन्द्र ने्म्बाङ, प्रधानन्यायधीस खिलराज रेग्मी लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिती थियो ।
यसैवचीच काँग्रेस नेतृ सुजात कोइरालाले मंगलवार एक विज्ञप्ती जारी महत्वपूर्ण योगदान, भूमिका र निर्बाह गरेका गरी नेपालका शिखर पुरुष स्वर्गिय गिरिजा प्रसाद कोइरालालाई दोस्रो दर्जाको मानपदवी ‘राष्ट्र गौरव’ प्रदान गरिएकाले आफूले स्वीकार नगर्ने स्पष्ट पार्नु भएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर