.
समाचार,
पहिरोमा पुरिएर चार जनाको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 21 May 2012
तमोर नदीमा माछा मार्न गएका उनीहरु ठूलो पानी परेपछि नजिकै रहेको ओडारमा बसेका थिए । सोही समयमा माथिबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।
सँगै गएका सुमन राई भने बाँच्न सफल भएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




