.
Feature समाचार,
ठाउँ ठाउँमा बन्द, जनजीवन कष्टकर I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 27 May 2012
यस्तै संयुक्त जाति संघर्ष समितिले काठमाडौमा आफ्ना कार्यकर्ता पक्राउ परेको भन्दै सोमबार दाङ्ग लगायतका जिल्ला बन्द गरेको छ । उनीहरुको रिहाईको माग गर्दै समितिले दाङ्ग बन्द गरेको हो ।
काठमाडौ र आसपासका क्षेत्रमा भने निर्वाध रुपममा गाडी चलिरहेका छन् । उपत्यका भित्रीने र बाहिरीने लामो तथा छोटो दूरीका गाडीहरु सामान्य रुपमै चलिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पोखरा, बुटवल लगायतका क्षेत्रमा निर्वाध रुपमा गाडी चलेपनि पश्चिमको भित्री सडकहरुमा भने गाडी चलेका छैनन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




