.
Feature समाचार,
एमाले सरकारबाट बाहिरियो, उपप्रधानमन्त्री ईश्वर पोख्रेलद्वारा राजिनामा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 27 May 2012
काठमाडौ, जेठ १५ – नेकपा एमाले सरकारबाट बाहिरिएको छ । आइतबारराती अबेर एमालेको तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष राजीनामा दिनुभएको हो ।
पोख्रेलले शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्न असक्षम भएको अवस्थामा प्रधानमन्त्रीले समेत राजीनामा अपरिहार्य महशुस गरेर आफूले राजीनामा दिएको बताउनुभएको छ ।
जेठ १४ भित्र संविधान जारी गर्ने मुख्य दलहरुबीच सहमति भएपछि नेकपा एमाले सरकारमा गएको थियो । यसअघि काँग्रेस पनि सरकारबाट बाहिरिएको छ
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





