.
विश्व समाचार,
अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्ध I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 23 May 2012
अमेरिकाले परमाणु कार्यक्रमका विषयमा ईरानसँग फ्रान्स, रूस, जर्मनी, बेलायत, चीन लगायतका देश सहभागीसँग छलफल हुन लागेको बेला यस्तो प्रतिबन्ध लगाएको हो ।
सिनेटमा पारित इरानमा प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा रिवोल्यूशनरी गार्डलाई प्रतिबन्धित गर्ने र ईरानमा संयुक्त उपक्रमका आधारमा निर्माण भएका उर्जा कम्पनीमाथी कारबाही गर्ने प्रावधान रहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




