.
मृत सागर भ्रमणको आयोजना I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 23 May 2012

यही जुन २२ तारिख शुक्रबार दिउसो ५ बजे हामी बिश्व कै सबै भन्दा होचो भु भाग मृत सागर (Dade Sea) राती बस्ने गरि भ्रमणमा जादै छौ । तपाइ पनि जान चहानु हुन्छ भने समयमा नै नामावली टिपाइ आफ्नो सिट सुरक्षीत गर्न अनुरोध गर्दछु ।
कार्यक्रमहरु यस प्रकार छन् !
भ्रमण जाने मिती : जुन २२ शुक्रबार तेलअभिबाट जाने
भ्रमण बाट फर्कने मिती : २३ शनिबार ५ बजे तेलअभिव आई पुग्ने
बस छुटने समय : ५ बजे
बस भाडा पछि जानकारी गराईने छ
नोट: भ्रमणमा जाने ब्यक्तीहरुले राती बस्ने ब्यबस्थाका साथै खानेकुराको ब्यवस्था आफै ले गर्नु पर्ने छ,
# पिउने पानीको ब्यबस्था आयोजकले गर्ने छ ।
# मासु पोलेर खानको लागी चाहीने साम्रग्री, मासुको ब्यवस्था आफैले गर्नु पर्नेछ ।
थप जानकारीको लागि सम्पर्क टेलीफोन : ०५४९२२३२४७ पुष्प श्रेष्ठ
वा यहाँ दिएका आइ डी मार्फत कुरा पनि गर्न सक्नु हुने छ
Skype Id : shrestha.pushpa
yahoo Id : newsolu@yahoo.com/newsplu@gmail.com
Facebook Id : pushpa shrestha मा सम्पर्क र्गन सक्नु हुन्छ ।
स्मरण रहोस : यो सूचना इजरायल बासि नेपालीहरुका लागि मात्र सार्बजानिक गरिएको हो साथै तपाईहरुले यहाँ तल फेसबुक कमेन्ट बक्स मार्फत पनि आफ्नो पुरा नाम ठेगाना नामावली टिपाइ आफ्नो सिट सुरक्षीत गर्न सक्नु हुने छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




