.

,

यमनमा आत्मघाती आक्रमणमा परि ५० सैनिकको मृत्यु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



साना, जेठ ८ (एजेन्सी) -यमनको राजधानी सानामा सेनाको बटालियनमा भएको आत्मघाती बम विस्फोटमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ।
सैनिक पोषाकमा आएको आत्मघाती आक्रमणकारीले परेडका लागि अभ्यास गर्दै गरेको बटालियनको मध्यमा पुगेर बम विस्फोट गराएको थियो।

उक्त परेड उत्तर तथा दक्षिणी यमनको एकिकरणको २२ औँ वार्षिकउत्सवका अवअसरमा आयोजना हुने कार्यक्रम थियो। उक्त अवसरमा त्यहाँका राष्ट्रपति पनि आउने कार्यक्रम भएको अधिकारीहरूले बताएका थिए।
उक्त आक्रमण सानाको सबीन चोकमा हुन लागेको थियो। यमनी सरकारले ठूला सैनिक परेडको आयोजना त्यही गर्दै आएको छ।
'यस घटनामा ५० जनाको मृत्यु भइसकेको छ। र मृतकको संख्या बढ्न सक्छ।' नाम नबताउने सर्तमा सैनिक अधिकारीले बताए।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर