.
समाचार,
प्युठानमा वस दुर्घटना, ६ जना घाइते I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 30 May 2012
हरी भण्डारी, प्युठान, जेठ १७,
प्युठानमा यात्रुवाहक वस दुर्घटना हुँदा ६ जनाघाइते भएका छन् ।दाङ्गको भालुवाङवाट प्युठान खलँगाका लागि छुटेको ना२ख २३३ नँ कोवस तिराम ४ सिमलचौर प्युठानमा दुर्घटना भएको हो ।
घाइते ६ जनामध्य १ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमध्य सिन्धुलि जिल्ला जराटा ९ का करीव२२ वर्षिय कमल कुमार कटुवाल रहेका छन् ।
उनको वायाँखुट्टाको घोडाभन्दा तलको भागअहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
दाङ्ग लालमटिया ९ कि अमृता गिरीको वायाँहात भाचिएको छ । अन्य घाइतेहरुको भने सनाखत भएको छैन ।
घाइतेहरु सवैलाइ उपचारका लागि भालुवाङ तर्फ पठाइएको छ । चालक फरार रहेकाछन् ।

भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |