.
समाचार,
सिरहाका अग्नी पीडितलाई ४० लाख रुपौयाँको सहायोग I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 29 May 2012
ग्रामीण तथा पुननिमार्ण सस्था आरआरएन सिरहाले आज सिरहाको औरहीमा अग्नी पीडितलाई राहत वितरण गर्ने भएको छ ।
औरहीका अग्नी पीडितलाई राहत स्वरुप ४० लाख रुपैयाँ बराबरको जस्ता वितरण गर्ने कार्यक्रम रहेको छ ।
आज दिउसो १२ बजे आगलागि भएको ठाउँमा पुगि क्षेत्रिय कार्यालय विराटनगर र लहानतका संयुक्त टोलीले सामग्री वितरण गर्ने कार्यक्रम रहेको आरआरएन लहान शाखाका अधिकृत डोरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
यसअघि विभिन्न निकायहरुले विभिन्न राहत सामग्री वितरण गर्दै आइरहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




