.
समाचार,
पहिरोले राजमार्ग अवरुद्ध I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 29 May 2012
पहिरोले यातायात रोकिएपछि र यात्रुहरु बिचल्लिमा परेका छन् । सडकमाथिको पहाड पहिरिएर राजमार्ग पुरिएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यात्रु र यातायात मजदुरहरु गरी एक सय जना आफै पहिरो हटाउन खटिएका यात्रु पोखरेलले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले अवरुद्ध मेची राजमार्गको पहिरो हटाउन डोजर पठाउने बताउनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




