.

,

प्रधानमन्त्रीले सहमतिको पहल गर्दै I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


काठमाडौ, जेठ १७ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिका लागि सबै क्षेत्रबाट पहल हुनपर्ने बताउनुभएको छ । राष्ट्रपति डा. रामवरण यादवले सरकार काम चलाउ भएको स्पष्ट पारेपछि भट्टराईले विगतका कमी कमजोरीको समीक्षा गरेर ईमान्दारिताका साथ सबैले प्रयत्न गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँका स्वकीय सचिव एवं माओवादी केन्द्रीय सदस्य गंगा श्रेष्ठले दिएको जानकारी अनुसार राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीले बुधवार देखि नै पहल थाल्नु भएको छ । श्रेष्ठले नेपालको अन्तरिम संविधानको धारा ३८ अनुसार व्यवस्थापिका संसदको सदस्य नरहेको व्यक्ति स्वतः प्रधानमन्त्री पदमुक्त हुने संविधानमा प्रष्ट उल्लेख भएपनि राष्ट्रपतिले आग्रह गरेअनुसार अब प्रधानमन्त्री हुन पनि सदस्य हुनुपर्ने भएकाले झनै अन्यौल थपिएको बताउनुभयो ।

उहाँले भन्नु भयो ‘प्रधानमन्त्री हुन चाहिले व्यवस्थापिका संसदको सदस्य अब कहाँ कुन ग्रह उपग्रहबाट ल्याउने ?’ त्यसैले राजनीतिक सहमतिका आधारमा मात्र देश अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको श्रेष्ठको भनाई छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर