.
समाचार,
छोरीको हत्या गरेको भन्दै ढुंगामुढा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 22 May 2012
सिनामंगल विजयचोक घर र बुटवल माईती भएकी ३९ बर्षीयाभएकी सिन श्रेष्ठ मंगलबार बिहान झुण्डिएको अवस्थामा भेटिएपछि श्रेष्ठको माईती र स्थानीय बासिन्दाले हत्या गरेर झुण्डिएको भन्दै ढुंगामुढा गरेका छन्।
सिनको बच्चा नभएपछि उनको श्रीमान प्रशान्त श्रेष्ठले अर्को बिह गरेको सिनको आफन्तले बताए। प्रहरीले सिनको श्रीमान, सासु, ससुरा र प्रशान्तकी कान्छी श्रीमतीलाई पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीमा राखेको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




