.

,

"र" को नयाँ एजेन्ट नेपाल आउंदै I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१० जेठ, काठमाडौ । भारतका निम्ती बाहिरी मुलुकमा खटिएर जासुसू गर्ने जिम्मेवारी पाएको 'रिसर्च एण्ड एनालाइसिस विङ 'र' का नेपालस्थित स्टेशन म्यानेजर पिटर हेनामनको बढुवा सहित सरुवा हुने भएपछी नयाँ एजेण्ट नेपाल आउने भएका छन् ।
नेपाल, बंगलादेश सहित सार्क राष्ट्रको गतिविधि हेर्ने जिम्मेवारी पाएर 'र' को मुख्यालय अथवा कुनै राज्यको महानिर्देशकमा तैनाथ हुनेगरी सेप्टेम्वरमा काठमाण्डौं छोड्ने भएपछी उनको ठाँउमा प्रभात अधिकारी नाम गरेका व्यक्तिलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको बुझिएको छ ।
'र' को धारणा एकाएक परिवर्तन भएपनि केहीदिन अघि मात्र दिल्लीमा पठाईएको प्रतिबेदनमा नेपालको राजनैतिक स्थिति झनै विग्रदै गएको कुरा उल्लेख गरिएको खबर आजको जन आस्था साप्ताहिकले छापेको छ । रिर्पोटमा तीन ठूला दलसँग भएको सहमति अनुसार प्रधानमन्त्रीले जेठ १४ अघि राजिनामा दिएर अर्को सरकार बन्ने सम्भावना रहेको समेत उल्लेख गरिएको छ ।
यो समाचार आजको जनआस्थाले छापेको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर