.

,

राष्ट्रपतिका प्रत्यासीको कार्यालयमा आक्रमण I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
इजिप्ट (काहिरो),जेठ १६ – इजिप्टको राष्ट्रपति चुनावका मुख्य उम्मेदवार अहमद शफीकको चुनाव प्रचार कार्यालयमा आक्रमण भएको छ । सयौंको संख्यामा रहेका प्रदर्शनकारीले कार्यालय रहेको भवनमा तोडफोड र आगजनी गर्नुका साथ पोष्टरहरु च्यातेर फालिलिएको बिबिसीले जनाएको छ ।

शफीक पूर्व राष्ट्रपति होस्नी मुबारकको शासनकालका अन्तिम प्रधानमन्त्री हुन् । चुनाव आयोगले राष्ट्रपतिय चुनावको अन्तिम चरणका लाग शफीक र मोहम्मद मोर्सीको नाम घोषणा गरेलगत्तै घटना भएको हो । गएको हप्ता भएको पहिलो चरणको चुनावी परिणामको विरोध गर्दै आएकाहरुले आक्रमण गरेको अनुमान गरिएको छ ।

प्रदर्शनकारीले शफीक राष्ट्रपति भए मुबारककै शासनकाल दोहोरिने भन्दै विरोध जनाएका छन् । ईजिप्टको चुनाव आयोगले सोमबार अन्तिम चरणको चुनावमा अहमद शफीक र मुस्लिम ब्रदरहुडका मोहम्मद मोर्सीबीच प्रतिस्पर्धा हुने घोषणा गरेको थियो

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर