.
समाचार,
सुस्त मनस्थितिका बालबालिका सक्षम बन्दै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 25 May 2012
सुस्त मनस्थिति भएका बागलुङका बालबालिकालाई तालिम प्राप्त शिक्षकले मनोवैज्ञानिक परामर्श, तालिम र नियमति अभ्यास गराएपछि परिवर्तन आएको छ ।
बोल्न, हिँडडुल गर्न, कपडा लगाउन, खाना खान, पानी पिउन, दाँत माझ्न, उठबस, दिसापिसाव गर्न, घरपरिवामा घुलमिल गर्न नजान्ने बालबालिकाको दैनिकी अहिले फेरिएको छ ।
फरक क्षमता भएका बालबालिकाको लागि बाग्लुङमा सुस्त मनस्थिति विशेष बालकक्षा प्राविमा संचालनमा ल्याई प्रयोगात्मक अभ्यास गराएपछि सुस्त मनस्थितिका बालबालिको बानी व्यवहारमा परिवर्तन आएको छ ।
टोलाउने रोईरहने बालबालिकामा परिवर्तन आएको छ । करिव ५० सुस्त मनस्थितिका बालबालिका सुधारको बाटोमा लागेको विद्यालयका प्रधानाध्यापक युक्तजंग राजभण्डारीले बताउनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




