.
Feature समाचार,
सरकारले तत्काल राजिनामा दिनुपर्छ : एमाले I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 28 May 2012
काठमाडौं, जेठ १५ - नेकपा एमालेले डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । स्थायी कमिटीको बैठकले प्रधानमन्त्री हुन व्यवस्थापिका संसदको सदस्य हुनुपर्ने र अहिले त्यो पनि नभएकोले भट्टराई सरकारको औचित्य पूर्ण रुपमा समाप्त भएकोले राष्ट्रिय सहमतिका लागि राजीनामा दिनुपर्ने माग गरेको हो ।
बैठकले यो सरकारले चुनाव गराउन नसक्ने ठहर पनि गरेको प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिनुभयो । फेरि पनि संविधान सभाको चुनाव गर्ने भनिएकोले त्यो सहमतिमै हुने भएकोले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा एमालेले जोड दिएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





