.

,

पासाङ शेर्पाद्धारा एमाले परित्याग I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
१५ जेठ, काठमाडौं । निवर्तमान सभासद् पासाङ शेर्पाले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नु भएको छ । एमालेले आदिवासी जनजातिको मुद्धालाई सम्वोधन नै नगरेकाले पार्टी छाड्ने निर्णय गरेको शेर्पाले बताउनु भयो । ‘पार्टी नेतृत्व कहिल्यै पनि आदिवासी जनजातिको मुद्धामा कहिल्यै सकारात्मक देखिएन र पछिल्लो समय त निकै पूर्वाग्रही समेत भयो’ उहाँले भन्नुभयो-’यस्तो पार्टीमा बसेर आदिवासी जनजातिले केही नपाउने देखेर पार्टी छाड्न लागेको हो ।’

उहाँले अब के गर्ने भन्नेबारे नसोचेको उहाँको भनाई छ । शेर्पा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर