.

,

चुनाव घोषणा गर्नु स्वागतयोग्य : माओवादी I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

काठमाडौँ, जेठ १५- एकीकृत नेकपा (माओवादी) को स्थायी समितिको बैठकले सरकारले घोषणा गरेको संविधानसभाको निर्वाचनमा अरु राजनीतिक दलहरु सहमत हुनुपर्ने निष्कर्ष निकालेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको को निवास लाजिम्पाटमा बसेको बैठकले दलहरुको बीचमा सहमति जुट्न नसक्दा सङ्घीयताको विषय टुङ्ग्याउन नसकिएको र सोही कारण संविधान बन्न नसकेको निष्कर्ष निकाल्दै सरकारले गरेको घोषणा जायज भएको सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए।
नेपाली कङ्ग्रेस र नेकपा (एमाले) सङ्घीयताको विषयमा प्रष्ट नभएका कारण संविधान बन्न नसकेको आरोप लगाउँदै प्रवक्ता शर्माले नयाँ जनादेशमा जान्नौँ भन्नु लोकतन्त्रकै उपहास हो भने।
तोकिएको समयमै नयाँ संविधानको निर्वाचन गरिसक्ने र जनताबाट निर्वाचित प्रतिनिधिले अहिले थाँती रहेका विषयहरुलाई टुङ्ग्याउने उनको भनाइ थियो।
अरु राजनीतिक दलहरुसँग वार्ता र छलफल जारी राख्ने निर्णयसमेत एमाओवादीले गरेको उनले बताए।
बैठकमा उपाध्यक्ष मोहन वैद्य पक्षका नेताहरुको भने सहभागिता थिएन।
- रासस

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर