.

,

सगरमाथा आरोहण गरेर फर्कदा ४ जनाको मृत्यु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

काठमाडौं, जेष्ठ ८ - सगरमाथा आरोहण गरेर फर्कंदै गर्दा एक गैरआवासीय नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मृत्यु हुनेमा क्यानडा निवासी गैरआवासीय नेपाली श्रेया शाह, ६१ वर्षीय जर्मन डा. इबरहार्ड स्काफ छन् । एसियन ट्रेकिङ भेन्चरका अनुसार दुर्घटनामा दक्षिण कोरियाली नागरिक ४४ वर्षीय सङ वन विनको पनि मृत्यु भएको छ ।
काठमाडौंस्थित दक्षिण कोरियाली दूतावासले बिरामी भएपछि सङ लडेर हराएका जनाएको छ । समाचारमा जनाइएकाअनुसार एक चिनियाँ नागरिक र नेपाली पथ प्रदर्शक हराएका छन् । उनीहरुको परिचय खुलेको छैन ।
घटनामा दक्षिण कोरयाली एक नागरिक बेपत्ता भएका छन् । शुक्रबार सगरमाथा चुचुरोमा पुगेको टोली शनिबार फर्कनेक्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाएका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर