.

,

कार्यकर्तालाई चुनावको लागि गाउँ गाउँमा जान कोइरालाको निर्देशन I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१७ जेठ, काठमाण्डौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्ना कार्यकताहरुलाई गाउँमा गएर निवार्चनको वातावरण सुदृढ बनाउन निर्देशन दिनुभएको छ । कोइराला निवास महाराजगञ्जमा भेला भएका काँग्रेसका नेता तथा कार्यकर्तासँग कुरा गर्दै कोइरालाल अब सहमतिका आधारमा मुलुकमा जुनसुकै बेला पनि निर्वाचन हुनसक्ने भन्दै राष्ट्रिय सहमितका लागि पार्टीले पहल गरिरहेको जानकारी दिनुभयो ।
‘हाम्रो पहलले सफलता पाउने मेरो बिश्वास छ,’-कोइरालाले भन्नुभयो – ‘त्यसकारण तपाईहरु जनतासमक्ष गई संबिधानबन्न नसक्नुका कारण बारे स्पष्ट जानकारी दिदै कांग्रेसको पक्षमा जनमत बनाउन लाग्नुस् ।’
यसैबीच ११ बजे सभापति कोइरालाले निवर्तमान सभाषदहरुसंग छलफल गरी आबश्यक निर्देशन दिने कार्यक्रम तय भएको कोइरालाका प्रेस सल्लाहकार विपुल पोख्रेलले जानकारी दिनुभयो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर