.

,

हड्डीबाट निर्मित ४२हजार बर्ष पुरानो बाँसुरी भेटियो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

४२ हजार वर्ष पहिला मानिसहरु गुफाभित्र आगो बालेर बस्थे, जनावरको हाडबाट बनेको बाँसुरी बजाउँथे र गीत गाएर साँझ कटाउँथे । हालसालै जर्मनीमा भेटिएका संगीत बाद्य यन्त्रले यसैको संकेत गर्छ ।

आधुनिक मानव बसोबासको अनुसन्धान गरिरहेका अनुसन्धाकर्ताको समूहले दक्षिणी जर्मनीको एउटा गुफामा हाडबाट निर्मित दुईवटा बाँसुरी फेला पारेका छन् । वैज्ञानिकहरुको अनुसन्धानबाट दुईवटै बाँसुरी ४२ देखि ४३ हजार वर्ष पुरानो भएको बिबिसीले जनाएको छ । युरोपमा मानव बसोबासको इतिहास त्यसभन्दा पनि पुरानो रहेको संकेत मिलेको वैज्ञानिकहरुले बताएका छन् ।

एउटा बाँसुरी विशाल हात्तीको दाँतबाट र अर्को पंक्षीको हाडबाट बनेको बैज्ञानिकहरुको भनाई छ । वैज्ञानिकहरुले उक्त क्षेत्रबाट विभिन्न जनावरका दाँत, गरगहना तथा ढुङ्गाबाट बनेका हतियार फेला पारेका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर