.
समाचार,
बाँकेको कोहलपुरमा एकजना पत्रकारलाई कुटपीट I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 21 May 2012
आँखा र हातखुट्टामा गम्भीर चोट लागेकी आलेको अहिले नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जनाएको छ । आले नेपाल मगर संघको भात्री संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्ष पनि हुन् ।
यसैविच नेपाल मगर विद्यार्थी संघले आफ्नो उपाध्यक्ष माथि गरिएको आक्रमणको घोर भर्त्सना गरेको छ । संघले थारु जनजातिको आन्दोलनमा सहभागी हुने क्रममा केहि भीजिलान्तेको समुह्द्वारा सांघितिक आक्रमण भएको हुँदा उक्त आक्रमणको घोर भर्त्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




