.

,

डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
जनकपुर, जेठ ९,

डा.सुरेन्द्र कर्णको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालमा महोत्तरीको लोहारपट्टी घर भई हाल जनकपुर ९ मा बस्दै आएका पंकज साहकी श्रीमति आरतीको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् ।

प्रसुतीको लागि जनकपुर आएकी आरती साहको गत आईतवार डा.सुरेन्द्र कर्णले शल्यक्रिया गर्नु भएको थियो । जनकपुर अञ्चल अस्पतालमा विकास समितिबाट दैनिक कामगर्दै आउनु भएका डा. कर्णले स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.कल्पणा बछारको अनुपस्थितीमा साहको शल्यक्रिया गरेको पाइएको छ ।

शल्य क्रियाको क्रममा डा.कर्णले साहको पिसाबनली काटेको आफन्तहरुले बताएका छन् । अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट डा. रामशंकर ठाकुरले क्षतिपूर्ती र डा.कर्णलाई निष्काशन गर्ने प्रबिद्धता जनाएपछि मात्र तनाव कम भएको थियो ।

डा.कर्णको अस्थायी मेडिकल काउन्सिल दर्ता रहेपनि उनि सँग शल्यक्रिया गर्ने अधिकार नरहेको बुझिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर