.

,

इमरान खान र रणवीर कपुरबिच अन्तरद्वन्द्व

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
बलिउड नायकद्वय इमरान खान र रणवीर कपुरले आफूहरूको सम्बन्ध राम्रो भएको भने पनि उनीहरूबीच भित्री रूपमा अन्तरद्वन्द्व रहेको रहस्य खुलेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दुवै नायकले सँगसँगै बलिउडमा डेब्यु गरेका हुन्। फरक यति थियो कि रणवीरको पहिलो फिल्म फ्लप भएको थियो भने इमरानको फिल्मले राम्रो व्यापार गरेको थियो। तर अहिले अभिनयलाई हेर्दा इमरान रणवीर भन्दा पछाडि छन्।

पछिल्लो समयमा आफू अभिनित फिल्मले राम्रो व्यापार गर्न थालेपछि रणवीरले आफ्नो मूल्य बढाएका छन्। यही कुरा थाहा पाएर इमरानले पनि वान्स अपन ए टाइम इन मुम्बईको सिक्वेलका लागि उनले ११ करोड रुपियाँ निर्माताबाट लिएका छन्। ‘पैसा भनेको जति अनुभव हुँदै जान्छ त्यसरी नै बढ्दै आउने कुरा हो’, नायक आमिर खानका भान्जा इमरानले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्– ‘रणवीरभन्दा मैले फिल्ममा कमै अभिनय गरे हुँला, तर मप्रति फ्यानको आकर्षण अझै पनि घटेको छैन।’

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर