.
entertainment feature,
ट्विटर मार्फत रिस पोखिन् सनीले
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
इन्डोक्यानेडियन पोर्नस्टार सनी लिओन हेर्दा जति हट छिन्, रिसाउँदा पनि उति नै उग्र हुँदी रहिछन्। त्यसकारण उनले आफ्नो बलिउडको डेब्यु फिल्म जिस्म २ का निर्माता महेश भट्टप्रति ट्विटरमा रिस पोखेकी छन्।भट्टपुत्री पूजाले निर्देशन गरिरहेको फिल्ममा सनीसहितका कलाकारले लगाएका भित्री वस्त्रको लिलामी हुने समाचारले बलिउड बजार केही समयअघि तातेको थियो।तर सनीले आफ्नो लुगाको पनि लिलामी बिक्री हुने थाहा पाएपछि उनी निकै निरास बनिन्। 'मलाई मेरो कस्ट्युम्सको अक्सनको बारेमा केही थाहा थिएन्, म व्यक्तिगत रूपमा जिस्म २ मा लगाएको ती कपडालाई बेच्न चाहन्न', सनीले ट्विट गरेकी छन्- 'यदि त्यो मेरो पहिरन कुनै च्यारिटीका लागि बेच्न लागिएको हो भने त्यसमा म सहयोग गर्न चाहन्छु, तर आफ्नो खर्च टार्नका लागि त्यो रकम खर्च गरिन्छ भने त्यसमा मेरो विरोध हुनेछ।’
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




