.
खेलकुद समाचार,
युरोकपमा चेक र ग्रीस विजयी
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 16 June 2012

३ असार ,एजेन्सी – युरोकप फुटबलको शनिबार रातिका खेलमा चेक रिपब्लिक र ग्रीसले जीतेका छन । जीतसँगै चेक र ग्रीस अर्को चरणमा प्रवेश गरेका छन ।
गएराती भएको खेलमा पोल्याण्डलाई एक सून्यले हराउँदै चेक गणतन्त्रले जीतेको छ । त्यस्तै गएरातीकै अर्को खेलमा ग्रीसले रसियालाई एक सून्यले जितेको छ । हारसँगै पोल्याण्ड र रसिया अघिल्लो प्रवेश नगर्दै यूरोकपबाट बाहिरिएको छ ।
आइतबार राति साढे १२ बजे पनि दुई खेल हुँदैछन । दुवै खेल एक साथ शुरु हुनेछन् । यूरोकपमा आज डेनमार्क र जर्मनी तथा पोर्चुगल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




