.

,

सिराहामा डाँकाले कुटेर एकजनाको हत्या गरे I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
३ असार, सिरहा – सशस्त्र डाँका समूहको आक्रमणबाट सिरहा रामपुर विर्ता १ महादेवाका संजय सिंहको ज्यान गएको छ । शनिबार राति हतियार सहितका डाँका समूहले घरमा लुटपाट गर्न थालेपछि प्रतिकार गर्ने क्रममा संजयको ज्यान गएको हो ।

डाँकाको कुटाईबाट गम्भीर घाइते भएका सिंहको सिरहाको मिर्चैयामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डाँकाहरुको समूहले सिंहको घरबाट झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर