.

,

छोरा जन्माउन नसकेको भन्दै श्रीमतीमाथि गोली प्रहार

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
२० जेठ,एजेन्सी। भारतको इन्दोरमा  बंटी नामक एक व्यक्तीले आफ्नै श्रीमतीलाई गोली हानेका छन्। उनले छोरा जन्माउन नसकेको भन्दै श्रीमतीलाई गोली प्रहार गरेका हुन्। ३० वर्षिय बंटी नरवलले लगातार तीन छोरी जन्माएकी २७ वर्षिय श्रीमती प्रीति नरवललाई कुटपुट गर्ने गरेका थिए। श्रीमानको हिस्रक व्यवहारबाट आजित भएर माइत गएकी थिई। बंटीले उनलाई उनको माइतमै आएर गोली प्रहार गरेको थियो। उसले आफ्नै सालो माथी पनि गोली प्रहार गरेको थियो। गोली लागेर गंभिर घाइते प्रीतिलाई उपचारको लागी अस्पताल भर्ना गरिएको छ।  गोली लागेपछि फरार रहेको बंटीको प्रहरीले खोजी कार्यगरिरहेको छ

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर