.

,

सैनिक घेरामा ६९ मारिए

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
बेरुत : सिरियाको मध्यसहर होम्सका विभिन्न क्षेत्रमा सरकारी सैनिकले घेरा हालेर ६९ जनाको हत्या गरेको मानवअधिकारवादीहरूले जनाएका छन् । होम्स सहर शनिबार पनि थुप्रै गोलीप्रहार भएको र त्यसबाट कम्तीमा पाँचजनाको मृत्यु भएको सिरिया अब्जरभेटरी फर हुम्यान राइट्सले जनाएको छ । हिंसामा एक हजार परिवार फसेको जनाइएको छ ।
आक्रमणमा सयभन्दा बढी घाइते भएको र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको पनि जनाइएको छ । घाइतेमा औषधी उपचारको कमीले गर्दा मर्नेको संख्या बढ्नसक्ने मानवअधिकारवादी रामी अब्दुल रहमानले एएफपीलाई जनाएका छन् ।
होम्स सहरमा विद्रोहीहरू लुकेको आशंकामा सरकारी सैनिकले बारम्बार आक्रमण गर्दै आएका छन् । सिरियाली राष्ट्रपति बासर अल असदको राजीनामा माग गर्दै सन् २०११ को मार्च महिनादेखि जारी आन्दोलनका क्रममा करिब १४ हजार चार सयको मृत्यु भइसकेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर