.
Feature समाचार,
आङकाजी शेर्पालाई एमालेले साधारण सदस्यबाट समेत हटाएपछि ।
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012

लेखीले आङकाजीलाई एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएपछि आक्रोश पोखेका हुन । लेखीले एमालेले शेर्पालाई एकीकृत माओवादीले राजधानीको खुल्ला मञ्चमा एक गते गरेको सभामा भाषण गरेको नाममा निष्काशित गरेको समेत आरोप लगाएका छन् । लेखीले सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव समेत रहेका शेर्पालाई निश्कासन गरेपछि एमाले भित्रको अधिनायकवाद प्रष्ट भएको समेत लेखिले बताएका छन् ।
हिजो बसेको एमाले स्थायी कमिटी बैठकले शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्काशित गरेको थियो । लेखीले भने एमालेले आफ्नो पार्टीबाट शेर्पालाई हटाएर जनजाति महासंघमाथि हस्तक्षेप गरेको समेत आरोप लगाएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




